×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वित्तीय क्षेत्रका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने सम्बन्धि बिफिन र सियुटिएमबीच सम्झौता

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) र सेन्चुरीयन युनिभर्सिटि अफ टेक्नोलोजी एण्ड म्यानेजमेण्टबिच सोमबार नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षरभएको छ ।
फ्रेबुअरी २२ बाट २६ सम्म बिफिन र सियुटिएम को संयुक्त आयोजनामा लघुवित्त संस्थाका कर्मचारीहरुको लागि विश्वविद्यालय परिसर भुवनेश्वर, उडिसा, भारतमा संचालन गरिएको ५ दिने नानो माइक्रो एण्ड एसएमई एन्टरपिनर एको सिस्टम डेभलपमेन्ट बिषयक तालिमको उद्घाटन समारोहमा उक्त एमओयुमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा बिफनको तर्फबाट प्रबन्धनिर्देशक डा. विनोद आत्रेयले र सियुटिएमको तर्फबाट उपकुलपतिडा. सुप्रिया पट्नायकले हस्ताक्षर गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: