अर्थ सरोकार ९ फाल्गुन २०७७, आईतबार ११:५९ अर्थ सरोकार ९ फाल्गुन २०७७, आईत अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा बैंकको ऋणपत्र सुचिकृत भएको छ । नेप्सेमा बैंकको ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र सुचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्