×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तपाईले सानिमा लाइफ इन्स्योरेन्समा बीमा गर्नुभएको छ ? इन्स्योरेन्सले गर्यो नयाँ बोनस दर सार्वजनिक

PRIME CA

तपाईले सानिमा लाइफ इन्स्योरेन्समा बीमा गर्नुभएको छ ? इन्स्योरेन्सले गर्यो नयाँ बोनस दर सार्वजनिक

९ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आथिर्क वर्ष २०७५/०७६ को लागि बीमितलाई प्रदान गर्ने उक्त बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले आथिर्क वर्ष २०७५/०७६ को बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा समितिबाट फागुन ५ गते स्वीकृत भए अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमाङ्कका रकममा बोनस दर निर्धारण गरेको जनाएको छ । कम्पनीले बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: