×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशत बढ्यो !

PRIME CA
GLOBAL IME BANK

चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशत बढ्यो !

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार प्रतिकित्ता २० ले बढेर कम्पनीको सेयर मूल्य २२० पुगेको हो । खरिद चाप उच्च हुदाँ कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको देखिन्छ । आज  १ बजेर ४० मिनेटसम्मको कारोबारमा कम्पनीको ८ लाख ८४ हजार ७६४ कित्ता सेयर खरिद गर्ने माग रहेको छ । यस अवधिसम्म विक्री कर्ताको संख्या भने शुन्य छ । माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको सेयर मूल्य निरन्तर बढीरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: