
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से झन्डै १४ अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १३.९० अंकले बढेको छ भने ५ अर्ब बढीको कारोबार भएको छ । यस अवधिमा दुई कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य उच्च बृद्धि भएको छ । जसको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्