×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ सेसनमा झिनो अंकले बढ्यो नेप्से परिसूचक, ३४ कम्पनीको सेयर कारोबार हुँदा १५ कम्पनीको मूल्य बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रि ओपनिङ सेसनमा झिनो अंकले बढ्यो नेप्से परिसूचक, ३४ कम्पनीको सेयर कारोबार हुँदा १५ कम्पनीको मूल्य बढ्यो

Artha Sarokar

१६ फाल्गुन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ३.६६ अंकले बढेर २ हजार ५५७ दशमलव ७९ अंकमा पुगेको छ । यस्तै सो सेसनमा ३४ कम्पनीको  २१ हजार २३ कित्ता सेयर २ करोड ८९ लाख १३ हजार ३१९ रुपैयाँमा खरीद बिक्री भएको छ ।
कारोबारमा आएका ३४ कम्पनीमध्ये १५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १६ कम्पनीको मूल्य स्थिर रहेको छ भने ७ कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी