
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ३.६६ अंकले बढेर २ हजार ५५७ दशमलव ७९ अंकमा पुगेको छ । यस्तै सो सेसनमा ३४ कम्पनीको २१ हजार २३ कित्ता सेयर २ करोड ८९ लाख १३ हजार ३१९ रुपैयाँमा खरीद बिक्री भएको छ ।
कारोबारमा आएका ३४ कम्पनीमध्ये १५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १६ कम्पनीको मूल्य स्थिर रहेको छ भने ७ कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्