×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९१ प्रतिशतले बढ्यो, खरिदकर्ताको अधिक चाप

GLOBAL IME BANK

चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९१ प्रतिशतले बढ्यो, खरिदकर्ताको अधिक चाप

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ ले बढेर  ३७७ पुगेको हो । कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता सेयर खरिद माग रहेको छ भने बिक्रीकर्ताको संख्या शुन्य छ । यस अवधिमा नेप्से २४.४१ अंकले बढेर २५७४.६६ बिन्दुमा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: