
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से घटेको छ । नेप्से परिसूचक सोमबारको तुलनामा २१.१६ अंकले बढेर २५८६.५१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०५ कम्पनीको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५६ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस बैंकको ७३ करोड ९४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर तामाकोशी र नबिल बैंकको भएको छ । आज १ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्