×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सले गर्यो कमालको प्रगति, नाफा ४९.५१ प्रतिशतले बढ्दा १ करोड ८८ लाख बराबरको दाबी भुक्तानी

PRIME CA

सिद्धार्थ इन्स्योरेन्सले गर्यो कमालको प्रगति, नाफा ४९.५१ प्रतिशतले बढ्दा १ करोड ८८ लाख बराबरको दाबी भुक्तानी

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले १३ करोड ६९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफ गत वर्षको सोहि अवधिको तुलनामा ४९.५१% ले धेरै हो । 
चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म आउँदा यस कम्पनीले १ करोड ८८ लाख १९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ३१ करोड ९९ लाख १६ हजार रुपैयाँ छ । 
यस्तै ५३ करोड ९६ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको यस कम्पनीले बिमा कोषको आकार पनि २४.५५% ले बढाएको छ । यस कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र रिजर्भ कोषमा ३७ करोड ७२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: