×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुले लाभांश वितरण नगर्ने

PRIME CA
GLOBAL IME BANK

सपोर्ट लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुले लाभांश वितरण नगर्ने

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यस वर्ष सपोर्ट लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई लाभांश नदिने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण नगरी सञ्चित कोषमा नै रकम जम्मा गर्ने निर्णय गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण प्रतिवेदन पारित गरी वार्षिक साधारण सभा गर्न राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: