Skip to content
LAXMI SUNRISE BANK

सपोर्ट लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुले लाभांश वितरण नगर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यस वर्ष सपोर्ट लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई लाभांश नदिने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण नगरी सञ्चित कोषमा नै रकम जम्मा गर्ने निर्णय गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षण प्रतिवेदन पारित गरी वार्षिक साधारण सभा गर्न राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK