
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित गर्न फागुन १५ गते विशेष साधारणसभा डाकेको छ । सभा विजय विकास स्रोत केन्द्र गैंडाकोटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सो सभामा दुवै कम्पनीको डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने प्रस्ताव छ । साथै अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । सभाका लागि कम्पनीले फागुन ७ गतेबाट १५ गतेसम्म बुक क्लोज गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्