×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विजय लघुवित्तले बोलायो फागुन १५ गते विशेष सभा

GLOBAL IME BANK

खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विजय लघुवित्तले बोलायो फागुन १५ गते विशेष सभा

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित गर्न फागुन १५ गते विशेष साधारणसभा डाकेको छ । सभा विजय विकास स्रोत केन्द्र गैंडाकोटमा बिहान ९ बजेदेखि सुरु हुनेछ । 
सो सभामा दुवै कम्पनीको डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने प्रस्ताव छ । साथै अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । सभाका लागि कम्पनीले फागुन ७ गतेबाट १५ गतेसम्म बुक क्लोज गर्दैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: