Skip to content
LAXMI SUNRISE BANK

विजय लघुवित्तले फागुन १५ गते बोलायो विशेष साधारणसभा, खप्तड लघुवित्तलाई एक्वायर गर्ने प्रस्ताव पारित गरिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा फागुन १५ गते हुने भएको छ । लघुबित्तले खप्तड लघुवित्तलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न विशेष सभा बोलाएको हो । सभा विजय विकास स्रोत केन्द्र गैंडाकोटमा बिहान ९ बजे सुरु हुनेछ । सभामा दुवै कम्पनीको डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । विशेष सभाका लागि बिजयले फागुन ७ गतेबाट १५ गतेसम्म बुक क्लोज गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK