×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन २७ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ फागुन २७ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२७ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- २७ गते बिहिबार  । मार्च ११, २०२१ । फाल्गुण कृष्ण त्रयोदशी ।
सूर्योदय । ०६ : १७ सूर्यास्त। १८ : ०९
आजको राशिफल :
मेष – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
वृष – कार्यमा सफलता मिल्नेछ ।
मिथुन – गरेको काममा ढिलासुस्ती हुनेछ ।
कर्कट – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।
सिंह – नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
कन्या – पारिवारिक सहयोग मिल्नेछ ।
तुला – सौन्दर्यतामा धन खर्च हुनेछ ।
वृश्चिक – नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।
धनु – रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
मकर – मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कुम्भ – दाम्पत्य सुखमा रमाउने समय छ ।
मीन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: