
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्सको २७.७६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २७.७६% बोनस सेयरमा मूल्य समायोजनपछिको भाउ २ हजार ५२ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आजको सेयर कारोबार खुलेको छ । कम्पनीले चैत ९ गते बस्ने ७१ औं वार्षिक साधारणसभाको लागि आज बुधबार (फागुन २६ गते) देखि बुक क्लोज गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्