
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बुधबार महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ८औं वार्षिक साधारणसभा बसेको छ । सभा ओम अध्याय रिट्रिट रिर्सोट, मकवानपुरमा बिहान ११ बजेबाट सुरु भएको हो । कम्पनीले सभामा १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।
यस्तै सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि छ । सभाका लागि कम्पनीले चैत १ गते एक दिन बुक क्लोज गरिसकेको छ । जसअनुसार फागुन २९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्