
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्रोत नखुलेको साढे १९ लाखसहित एक जना पक्राउ परेका छन् । प्रहरीले शनिबार पर्साको वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट इलाकाबाट एपिएफ टोलीले स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० रुपैयाँसहितभारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर भएका ३६ वर्षीय राजेशकुमार साहलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपिएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त रकम फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्