×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत ३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK

२०७७ चैत ३ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२ – ०३ गते मंगलबार । मार्च १६, २०२१ । फाल्गुण शुल्क तृतीया।
सूर्योदय । ०६ : १२ सूर्यास्त। १८ : १२ 
आजको राशिफल :
मेष – व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।
वृष – सवारी साधनको खरिद बिक्री हुने योग छ ।
मिथुन – राज्यबाट मान सम्मान पाइनेछ ।
कर्कट – परिवारका सदस्यहरू सकारात्मक हुनेछन् ।
सिंह – शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।
कन्या – आँटेको र ताकेको कार्य पुरा होला ।
तुला – आँटेको र ताकेको कार्य पुरा होला ।
वृश्चिक – आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।
धनु – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मकर – महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।
कुम्भ – अधुरो काम बन्नेछ ।
मीन – श्रमको उचित मुल्याङ्कन हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी