×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ४१.३० अंकको बढोत्तरी, ६ अर्ब माथिको कारोबार हुँदा कसका लगानीकर्ताले कमाए ? कसका लगानीकर्ताले गुमाए ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा ४१.३० अंकको बढोत्तरी, ६ अर्ब माथिको कारोबार हुँदा कसका लगानीकर्ताले कमाए ? कसका लगानीकर्ताले गुमाए ?

Artha Sarokar

११ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको ६५ करोड १५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर र नेपाल बंगलादेश बैंकको भएको छ । आज १ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी