×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको सञ्चालकमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल टेलिकमको सञ्चालकमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

Artha Sarokar

५ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पौडेल नेपाल टेलिकमको सञ्चालकमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । आज बिहिबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुनुपर्नेमा पौडेलको मात्र मनोनयन परेको हो । उनी नेपाल उद्योग वाणिज्य संघको पूँजीबजार समितिका सभापति, हाथवे फाइनान्स कम्पनीका पूर्व अध्यक्ष, हिमालयन पावर पार्टनरका निर्देशक, हाथवे इन्भेस्टमेन्ट नेपालका निर्देशक, चन्द्रागिरि हिल्सका निर्देशक, आइएमई जनरल इन्स्योरेन्सका पूर्व अध्यक्ष र आइएमई वित्तीय संस्थाका पूर्व निर्देशक हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी