×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको सञ्चालकमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

PRIME CA
GLOBAL IME BANK

नेपाल टेलिकमको सञ्चालकमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

५ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पौडेल नेपाल टेलिकमको सञ्चालकमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । आज बिहिबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुनुपर्नेमा पौडेलको मात्र मनोनयन परेको हो । उनी नेपाल उद्योग वाणिज्य संघको पूँजीबजार समितिका सभापति, हाथवे फाइनान्स कम्पनीका पूर्व अध्यक्ष, हिमालयन पावर पार्टनरका निर्देशक, हाथवे इन्भेस्टमेन्ट नेपालका निर्देशक, चन्द्रागिरि हिल्सका निर्देशक, आइएमई जनरल इन्स्योरेन्सका पूर्व अध्यक्ष र आइएमई वित्तीय संस्थाका पूर्व निर्देशक हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: