
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजना भएको हो । समायोजनपछिको कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ तोकिएको छ । सोहि आधारमा आजको कारोबार खुलेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्