
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको एटिएम ४ घण्टाको लागि नचल्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै इलेक्ट्रोनिक पेमेन्ट सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले सोमबार राति ११ः४५ देखि मंगलबार बिहान ४ बजेसम्म कार्डमार्फत हुने कारोबार बन्द हुने बैंकले जनाएको हो । बैंकका अनुसार एटिएम, पिओएस, ई-कमर्श तथा डेबिड, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पूर्ण कारोबार प्रभावित हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्