×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बौद्धबाट नगद र सुन चोरी

GLOBAL IME BANK

बौद्धबाट नगद र सुन चोरी

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको बौद्धबाट नगद र सुन चोरी भएको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध कुमारीगाल डेरा गरी बस्ने गुल्मी बाली टक्सार गाप्दी-२ घर भएका ३४ वर्षीय मिठ्ठु रानाको कोठाबाट नगद १ लाख रूपैयाँ र सोही ठाउँ डेरा गरी बस्ने ईलाम घर भएकी ३८ वर्षीया निर्मला बरालको कोठाबाट ढोका फुटाई नगद २० हजार र साढे एक तोलाको सुनको सिक्री १ थान आइतवार दिउँसो चोरी भएको हो । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: