
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको बौद्धबाट नगद र सुन चोरी भएको छ । काठमाडौं महानगरपालिका-६ बौद्ध कुमारीगाल डेरा गरी बस्ने गुल्मी बाली टक्सार गाप्दी-२ घर भएका ३४ वर्षीय मिठ्ठु रानाको कोठाबाट नगद १ लाख रूपैयाँ र सोही ठाउँ डेरा गरी बस्ने ईलाम घर भएकी ३८ वर्षीया निर्मला बरालको कोठाबाट ढोका फुटाई नगद २० हजार र साढे एक तोलाको सुनको सिक्री १ थान आइतवार दिउँसो चोरी भएको हो । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्