×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK

आशा लघुवित्त वित्तीय संस्थाको सीईओमा पुनः बद्रीप्रसाद दुलाल नियुक्त

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । चैत ४ गते बसेको संस्थाको ८७औं वार्षिक साधारणसभाले दुलाललाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । सीईओ दुलालको पदावधि आगामी चैत १३ गतेसम्म रहेको थियो । सञ्चालक समितिको बैठकले थप एक कार्यकाल थपिदिएसँगै उनले आगामी चार वर्ष अर्थात २०८१ सालसम्म संस्थाको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: