×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्त वित्तीय संस्थाको सीईओमा पुनः बद्रीप्रसाद दुलाल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आशा लघुवित्त वित्तीय संस्थाको सीईओमा पुनः बद्रीप्रसाद दुलाल नियुक्त

५ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । चैत ४ गते बसेको संस्थाको ८७औं वार्षिक साधारणसभाले दुलाललाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । सीईओ दुलालको पदावधि आगामी चैत १३ गतेसम्म रहेको थियो । सञ्चालक समितिको बैठकले थप एक कार्यकाल थपिदिएसँगै उनले आगामी चार वर्ष अर्थात २०८१ सालसम्म संस्थाको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: