×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई पितृशोक

GLOBAL IME BANK

नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई पितृशोक

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई पितृ शोक परेको छ । उनका पिता नन्द लाल ढुङ्गानाको ८७ वर्षको उमेरमा फागुन १६ गते साझ ६ बजे मृत्यु भएको हो ।
स्वास प्रस्वासको समस्याका कारण उपचारकै क्रममा ढुङ्गानाका पिताको मृत्यु भएको बोर्डले जनाएको छ । ढुङ्गानाका पिताको आज सोमवार पशुपति आर्यघाटमा अन्तिम सस्कार गर्ने कार्यक्रम रहेकोसमेत बोर्डले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: