
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई पितृ शोक परेको छ । उनका पिता नन्द लाल ढुङ्गानाको ८७ वर्षको उमेरमा फागुन १६ गते साझ ६ बजे मृत्यु भएको हो ।
स्वास प्रस्वासको समस्याका कारण उपचारकै क्रममा ढुङ्गानाका पिताको मृत्यु भएको बोर्डले जनाएको छ । ढुङ्गानाका पिताको आज सोमवार पशुपति आर्यघाटमा अन्तिम सस्कार गर्ने कार्यक्रम रहेकोसमेत बोर्डले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्