
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेको सिसाखानी आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्