
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनीको सचिवको जिम्मेवारी विजय शर्माले पाएका छन् । कम्पनीको चैत १२ गते साझ बसेको सञ्चालक समितिको बैठकले वित्त विभाग प्रमुख शर्मालाई सचिवकोसमेत जिम्मेवारी दिने निर्णयगरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्