Skip to content
LAXMI SUNRISE BANK

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै प्रतिबन्ध फुकुवाको औपचारिक निर्णय भएको हो ।

‘प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK