
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै रुपन्देहीमा ढुंगा प्रहार भएको छ । आज शुक्रबार मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही व्यक्तिहरु घाइते भएका बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्