×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत ६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ चैत ६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-०६ गते शुक्रबार । मार्च १९, २०२१ । फाल्गुण शुक्ल षष्ठी।
सूर्योदय । ०६ : ०८ सूर्यास्त। १८ : १४ 
आजको राशिफल :
मेष – नयाँ कामको थालनी हुनेछ
वृष – महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
मिथुन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कर्कट – आँटेको र ताकेको कार्य पुरा होला ।
सिंह – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कन्या – समस्याहरूमा संयमता अपनाउनु राम्रो ।
तुला – वैदेशिक कार्य अघि बढ्नेछ ।
वृश्चिक – अधुरो काम पूरा हनेछ ।
धनु – श्रमको उचित मुल्याङ्न हुनेछ ।
मकर – नोकरी र व्यायसायिक जीवनमा सुधार आउनेछ ।
कुम्भ – काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मीन – नयाँ सवारी साधन प्राप्तिको योग छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: