×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाको ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

विजय लघुवित्त वित्तीय संस्थाको ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको मंगलबार १९ प्रतिशत अर्थात् ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: