Skip to content
LAXMI SUNRISE BANK

विजय लघुवित्त वित्तीय संस्थाको ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको मंगलबार १९ प्रतिशत अर्थात् ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK