×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन २० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ फागुन २० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- २० गते बिहिबार । मार्च ४, २०२१ । फाल्गुण कृष्ण पष्ठी।
सूर्योदय । ०६ : २५ सूर्यास्त। १८ : ०५
आजको राशिफल :
मेष – आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ ।
वृष – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मिथुन –राज्यबाट मानसम्मान मिल्नेछ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ ।
सिंह – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
कन्या – अधिक धन खर्च हुनेछ ।
तुला – आय,व्ययमा मध्यम खालको दिन छ ।
वृश्चिक – सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मकर – आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
कुम्भ – मनमा हर्ष,उमङ्ग र उत्साह छाउला
मीन – समय प्रतिकुल भई कुलतमा मन जानेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: