
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंक अफ काठमाण्डूको मंगलबार बसेको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले ३ संचालक चयन गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न विशेष सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेतीलाई सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्