Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा चैत ३ गते, ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव पेस गरिँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमाण्डूको विशेष साधारणसभा चैत ३ गते बोलाएको छ । बैंकले सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे बोलाएको हो । बैंकले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । बैंकले विशेष सभा गर्न फागुन फागुन २३ गतेदेखि चैत ३ गतेसम्म बुक क्लोज गर्नेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK