×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा चैत ३ गते, ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव पेस गरिँदै

PRIME CA
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारणसभा चैत ३ गते, ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव पेस गरिँदै

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमाण्डूको विशेष साधारणसभा चैत ३ गते बोलाएको छ । बैंकले सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे बोलाएको हो । बैंकले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । बैंकले विशेष सभा गर्न फागुन फागुन २३ गतेदेखि चैत ३ गतेसम्म बुक क्लोज गर्नेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: