×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त र सबैको लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कसको कतिमा खुल्छ सेयर कारोबार ?

PRIME CA
GLOBAL IME BANK

स्वावलम्बन लघुवित्त र सबैको लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, आइतबार कसको कतिमा खुल्छ सेयर कारोबार ?

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) ले स्वावलम्बन लघुवित्तको १९% बोनस सेयरपछिको मूल्य १ हजार ६६५ रुपैयाँ निर्धारण गरेको छ भने सबैको लघुवित्तको १०% बोनस सेयरपछिको मूल्य १ हजार २२९ रुपैयाँ तोकेको छ । सोही मूल्यलाइ आधार मानेर आइतबार दुवै कम्पनीको सेयर कारोबार खुला हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: