×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेञ्चुरी कमर्सियल बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा, १ सय २२ स्थानमा पुग्यो सञ्जाल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आजबाट काठमाण्डौंको बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा ल्याएको छ । 
देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवा प्रदान गदै आएको छ ।  बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा १२२ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: