×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको सेयर मूल्यमा मंगलबार पनि सकारात्मक सर्किट, हेर्नुहोस् कति पुग्यो मूल्य ?

PRIME CA
GLOBAL IME BANK

चन्द्रागिरी हिल्सको सेयर मूल्यमा मंगलबार पनि सकारात्मक सर्किट, हेर्नुहोस् कति पुग्यो मूल्य ?

१८ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार पनि चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार पनि यस कम्पनीको सेयरमूल्य करिब १० अंकले बढेको थियो । र आज पनि कम्पनीको सेयर मूल्य झन्डै १० प्रतिशतले नै बढेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले बढेर अन्तिम मूल्य ५०० रुपैयाँ पुगेको हो । यस्तै नेप्से ४४ अंकले घटेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: