
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार पनि चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार पनि यस कम्पनीको सेयरमूल्य करिब १० अंकले बढेको थियो । र आज पनि कम्पनीको सेयर मूल्य झन्डै १० प्रतिशतले नै बढेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले बढेर अन्तिम मूल्य ५०० रुपैयाँ पुगेको हो । यस्तै नेप्से ४४ अंकले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्