
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिटिजन्स बैंकको सूचना अधिकारीमा उमंग शर्मा नियुक्त भएकी छन् । यसअघिका सूचना अधिकारी तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा उक्त जिम्मेवारीबाट बाहिरीपछि सो जिम्मेवारी शर्मालाई दिइएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहायक प्रमुख कार्यकारी अधिकृतकोसमेत जिम्मेवारीमा रहेकी शर्मालाई सूचना अधिकारीको जिम्मेवारी थप गरेका हुन् । यता शुक्रबार सिटिजन्सबाट औपचारिक रुपमा बाहिरिएका देवकोटा आइतबार नै महालक्ष्मी विकास बैंकको सीइओमा नियुक्त भएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्