
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाको लाभांश पाउनको लागि सेयरधनी बन्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.५% बोनस सेयर र कर प्रयोजनको लागि ०.१८% नगद लाभांश गरि कुल ३.६८% लाभांश वितरण गर्दैछ । लाभांश तथा साधारण सभा प्रयोजनको लागि यसले फागुन २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ । संस्थाको साधारणसभा चैत ५ गते वोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वरमा हुँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्