×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्थाको ३.५% बोनस सेयरमा मूल्य समायोजन

PRIME CA
GLOBAL IME BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको ३.५% बोनस सेयरमा मूल्य समायोजन

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको ३.५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको बोनस सेयर समायोजनपछिको भाउ ९६६ रुपैयाँ निर्धारण गरेको छ । यस्तै मूल्यलाई आधार मानेर आजको कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन बुधबारको अन्तिम कारोबार मूल्य १ हजार रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: