
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । यसअघिका अनुसन्धान विभागका प्रमुख तथा प्रवक्ता डा. गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणको जिम्मेवारी दीइएपछि राष्ट्र बैंकले ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरेको हो । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनीसँग राष्ट्र बैंकमा २५ वर्ष लामो अनुवभ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्