×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त

GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । यसअघिका अनुसन्धान विभागका प्रमुख तथा प्रवक्ता डा. गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणको जिम्मेवारी दीइएपछि राष्ट्र बैंकले ढकाललाई चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरेको हो । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनीसँग राष्ट्र बैंकमा २५ वर्ष लामो अनुवभ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: