
- अर्थ सरोकार सम्बाददाता
कैलाली । धनगढी उपमहानगरपालिकामा तास खेलिरहेका सात जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ४ सहिद गेट नजिक डडेलधुरा रिमझिम होटलमा तास खेलिरहेको अवस्थामा उक्त होटलका संचालक भागेश्वर गाउँपालिका घर भएका ३५ वर्षीय पदम नाथलगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ४८ हजार ९ सय ५० रुपैयाँ, ४ बुक तास र ९ थान मोबाईल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्