×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

Artha Sarokar

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डि. टि. एच. डिशहोम अनुबन्धित भएको छ । 
हरेक साता शुक्रबार र शनिबार बेलुका ९ः१० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने यो कार्यक्रममा डिसमोह फाइबरनेट एसोसिएट स्पोन्सरका रुपमा अनुबन्धित भएको हो । यो कार्यक्रमको प्रमथ बिजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी