×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो Comedy Café संचालनमा

GLOBAL IME BANK

डिशहोममा मनोरञ्जनात्मक कमेडी शो Comedy Café संचालनमा

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले विलकुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो Comedy Café संचालन गरेको छ । कार्यक्रम Comedy Cafe फागुन २२ गते देखी DishHome को Reality Tv Channel no १०२ मा हरेक शनिबार बेलुकी ७ बजे प्रशारण भईरहेको छ ।
बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसंगै फोन मार्फत सेलिव्रेटी, कलाकार र अन्य ब्यक्तीहरुलाई एचबलप कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन् । हाँस्य टेलिसृंखलामा माने र रेन्बो सोल्टा नाम मार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले बिभिन्न चरित्र बनी फोन उठाउने ब्यतिलाई एचबलप गर्छन । यस कार्यक्रम मार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: