
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ८% बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२% नगद लाभांश दिने निर्णय गरेको हो । लगानीकर्ताले उक्त लाभांश प्रस्तावित बोनस नियामक बिमा समिति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्