×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतिमा भयो महिला लघुवित्तको पहिलो सेयर कारोबार ?

PRIME CA
GLOBAL IME BANK

कतिमा भयो महिला लघुवित्तको पहिलो सेयर कारोबार ?

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रि ओपनिङ्ग सेसनमा महिला लघुवित्तको पहिलो सेयर कारोबार भएको छ । मंगलबार पहिलो पटक लघुवित्तको प्रतिकित्ता ४३८ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो  । 
सोमबार लघुवित्तले १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले लघुवित्तको सेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो । सोहि रेञ्जमा रहेर मंगलबार लघुवित्तको पहिलो कारोबार भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: