
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रि ओपनिङ्ग सेसनमा महिला लघुवित्तको पहिलो सेयर कारोबार भएको छ । मंगलबार पहिलो पटक लघुवित्तको प्रतिकित्ता ४३८ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो ।
सोमबार लघुवित्तले १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले लघुवित्तको सेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो । सोहि रेञ्जमा रहेर मंगलबार लघुवित्तको पहिलो कारोबार भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्