×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरेलु लघुवित्त वित्तीय संस्था रौतहद्वारा मृतकका परिवारलाई बीमा दाबी रकम भुक्तानी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

घरेलु लघुवित्त वित्तीय संस्था रौतहद्वारा मृतकका परिवारलाई बीमा दाबी रकम भुक्तानी

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । घरेलु लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय लौकाहा रौतहटले बिमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला परोहा नगरपालिका बडा न. ४ की सदस्य मान्ती देवी मृत्युपश्चात निज सदस्यका छोरा सहिन्द्र प्रसाद यादवलाई काजक्रिया खर्च बापतको बिमा रकम १० हजार संस्थाका शाखा प्रमुख रुपेश कुमार झा उपलब्ध गराएका हुन् । 
संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र घ्राहक सदस्य हरुलाई पतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेकोछ । दु:खको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन् । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रमुख रुपेश कुमार झा र सो केन्द्रका केन्द्र संचालक राकेश यादवको उपस्थिति रहेको थियो भने केन्द्रको सदस्यहरु को पनि उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: