
- अर्थ सरोकार सम्बाददाता
बारा । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फेटा, बाराले बिमा दावी रकम भुक्तानी गरेको छ । बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ०९ का केन्द्र नं. २६ कि सदस्य हिरामती देवीको श्रीमान दशैं सा तुरहा को मृत्यू पश्चात निज सदस्य हिरामती देवीलाई श्रीमानको काजक्रिया खर्च बापतको बिमाको रकम उपल्बध गराईएको हो ।
सदस्य हिरामती देवीले संस्थाबाट रु.६०,०००/– कर्जा लिएकोमा निज सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार दिइने काजक्रिया खर्च रु. ५,०००/– बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक सरोज कुमार महतोद्वारा निज सदस्य हिरामती देवीलाई एकमुष्ट भुक्तानी गरिएको छ ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक सरोज कुमार महतो र सो केन्द्रका केन्द्र संचालक अम्रेन्द्र यादवको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्