×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता लिलामी सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता लिलामी सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन

Artha Sarokar

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने भोलि (बिहिबार) अन्तिम दिन रहेको छ । कम्पनीले लघुवित्तको २५ हजार २०० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लघुवित्तको शेयर मुल्य प्रतिकित्ता ४०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ता सयरका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी