×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत, मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने

GLOBAL IME BANK

ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत, मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददातामा  
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज सोमबार कम्पनीको १ करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सेयर सुचिकृत भएसँगै दोस्रो बजारमा मंगलबारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ९९ दशमलव ६७ देखि २९९ दशमलव शून्य १ सम्म मूल्य रेञ्ज तोकेको छ । कम्पनीले माघ २३ गते देखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: