
- अर्थ सरोकार सम्बाददातामा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज सोमबार कम्पनीको १ करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सेयर सुचिकृत भएसँगै दोस्रो बजारमा मंगलबारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले ९९ दशमलव ६७ देखि २९९ दशमलव शून्य १ सम्म मूल्य रेञ्ज तोकेको छ । कम्पनीले माघ २३ गते देखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्