
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारको माग गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले डेपुटि चिफ एक्जुकेटिभ अफिसरका लागि एक जना, मार्केटिङ डिपार्टमेन्ट हेडका लागि १ जना, कम्पनी सचिवका लागि १ जना, चार्टर्ड अकाउन्टेन्टका लागि एक जना र चार्टर्ड अकाउन्टेन्ट फ्रेसरका लागि एक जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्